८ कार्तिक २०८३, शनिबार

नेता र कलाकारहरूबिच मैत्रीपूर्ण फुटबल

  • २९ माघ २०८०, सोमबार
Image

काठमाडौँ - नेताहरू र कलाकारहरूबिच मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिएको छ । सोमबार अखिल नेपाल फुटबल संघको सातदोबाटोस्थित खेल मैदानमा सो खेल आयोजना गरिएको हो ।


नेताहरूको टोलीको नेतृत्व उपमहासचिव प्रदीप ज्ञवाली र कलाकार टोलीको नेतृत्व अभिनेता धिरेन शाक्यले गरेका थिए । फुटबल खेलमा सचिव गोकर्ण विष्ट, नेताहरू अग्नि खरेल, महेश बस्नेत, युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे लगायत सहभागी थिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बल दिएर खेलको उद्घाटन गरेका हुन।

प्रतिक्रिया

सम्बन्धित खवर