२०८१असोज १६ बुधबार
काठमाडौँ —बाढी, पहिरोमा परी मुलुकभर दुई सय ४२ जनाको मृत्यु भएको छ । बाढी, पहिरामा परी २२ जना बेपत्ता भएका छन् भने एक सय २८
जना घाइते भएका छन् ।
हालसम्म विपद्बाट कोशी प्रदेशमा २३, मधेसमा आठ, उपत्यकामा
एक सय एक, वाग्मतीमा एक सय आठ र लुम्बिनीमा दुई जनाको मृत्यु
भएको छ्
विपद्का घटनामा फसेका १३ हजार एक सय २९ जनाको उद्धार भएको सशस्त्र प्रहरी जनाएको
छ । सशस्त्र
प्रहरी बलका अनुसार बाढीपहिराबाट मुलुकभर एक हजार सात सय ६९ घर र ५५ वटा पुलमा क्षति
पुगेको छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation