८ कार्तिक २०८३, शनिबार

पहिरोका कारण काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध

  • १२ असोज २०८१, शनिबार
Image

२०८१ असोज १२ शनिबार 

काठमाडौँ -  अविरल वर्षाका  कारण  चन्द्रागिरि  नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ।

नागढुङ्गा प्रहरीका अनुसार पहिरोले यातायात पूर्ण रूमा अवरुद्ध भएको छ भने उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन् ।


प्रतिक्रिया

सम्बन्धित खवर