२०८० फागुन १३ आइतबार
काठमाडौँ- लघुवित्त पीडितहरूले प्रदर्शन जारी नै राखेका छन्।
पीडितहरूले आज सिफलबाट थाल चम्चालगायतका भाँडा ठटाउँदै
राष्ट्र बैंक छिर्ने बाटोसम्म पुगेर कोण सभा गरेका हुन् ।
उनीहरू आफ्नो माग पुरा नहुँदा सम्म आन्दोलन जारी राख्ने
बताए।
देशका विभिन्न स्थानबाट पैदल यात्रा गरेर आएका लघुवित्त
पीडितहरूको आज पनि प्रदर्शन जारि नै छ।
यसैबिच सरकारले मिटरब्याज पीडितहरूलाई वार्ताका लागि
बोलाएको हो।
काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका पीडितहरूलाई गृह
मन्त्रालयले वार्ताको लागि बोलाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation