८ कार्तिक २०८३, शनिबार

घनश्याम भुसाल एकीकृत समाजवादीको सचिवालय सदस्यमा मनोनित

  • ३० पुष २०७९, शनिबार
Image

काठमाडौं- नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भुसाललाई केन्द्रीय सचिवालय सदस्य मनोनित गरेको छ।शनिबार बिहान बसेको एकीकृत समाजवादीको बैठकले नेता भुसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो।

शनिबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यमा मनोनित गरेको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए। ४ मंसिरको चुनावअघि नेकपा एमाले छाडेका भुसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर