२३ जेठ २०८०, मङ्गलबार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

  • १८ चैत २०७९, शनिबार
Image

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीति घटनाक्रम, उपनिर्वाचन र बाँकी मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए।

बैठक बिहान १० बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर