९ कार्तिक २०८३, आइतबार

एक हजार १२६ गन्दा रविको भोट ८७ मात्रै

  • ५ मंसिर २०७९, सोमबार
Image

काठमाडौं- चितवन क्षेत्र नम्बर २ को ताजा मत परिणाम प्राप्त भएको छ। त्यहाँ एक हजार १२६ गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको भोट ८७ मात्र प्राप्त गरेका छन्।

चितवन २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले ५५४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले ३९७ मत प्राप्त गरेका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर