८ कार्तिक २०८३, शनिबार

कञ्चनपुर २ मा एनपी साउदको अग्रता

  • ५ मंसिर २०७९, सोमबार
Image

कञ्चनपुर- कञ्चनपुर २ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउदले सुरुवाती अग्रता लिएका छन्। ३ हजार २ सय गन्दा साउदले १ हजार ३२७ मत पाएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीले १ हजार २०९ मत ल्याएका छन्। २०७४ को निर्वाचनमा पनि साउद र धामीबीच प्रतिस्पर्धा भएको थियो। उक्त निर्वाचनमा धामीसँग साउद पराजित भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर