८ कार्तिक २०८३, शनिबार

ललितपुर महानगर–१ मा स्वतन्त्र उम्मेदवार विजयी

  • १ जेठ २०७९, आइतबार
Image

ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। 

ललितपुर महानगरपालिका वडा नं. १ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार निर्वाचित भएका हुन्। 

पुतली चुनाव चिह्नबाट उठेका उनले ६६१ मत ल्याएका हुन्।

अन्तिम मत परिणाम घोषणा भएसँगै वडाध्यक्ष तण्डुकारले विजयी जुलुस निकालेका छन्। 

सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले वडाबासीहरुलाई धन्यवाद व्यक्त गरे। 

उनले यो जित आफ्नो मात्र नभई सम्पूर्ण वडाबासीको जित भएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर