९ कार्तिक २०८३, आइतबार

माओवादीबाट रेखालाई सञ्चार र सुदनलाई पर्यटन मन्त्रालय

  • ३ माघ २०७९, मङ्गलबार
Image

काठमाडौं-  नेकपा माओवादी केन्द्र दाङ २ बाट निर्वाचित रेखा शर्मा सूचना तथा सञ्चारमन्त्री र भोजपुरबाट निर्वाचित सुदन किरातीले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। तेस्रो मन्त्रीको नाम भने टुंगिन बाँकी रहेको नेताहरुले बताएका छन्।

माओवादी केन्द्रले मन्त्री छनोटको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीको भागमा चार वटा मन्त्रालय परेको छ। उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर