८ कार्तिक २०८३, शनिबार

राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूत यान्छीको बिदाई भेट

  • २ कार्तिक २०७९, बुधबार
Image

काठमाडौं- चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाई भेट गरेकी छन्। बुधबार राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच शिष्टाचार बिदाई भेट भएको हो।

सो अवसरमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

प्रतिक्रिया

सम्बन्धित खवर