८ कार्तिक २०८३, शनिबार

घट्यो सुनको भाउ, चाँदीको बढ्यो

  • ११ साउन २०७९, बुधबार
Image

काठमाडौं - नेपाली बजारमा बुधबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनचाँदीको भाउ प्रतितोला दुईसय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा झरेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९३ हजार ५ सय रुपैयाँमा झरेको छ। चाँदीको भाउ भने बुधबार प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११५५ रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर