९ कार्तिक २०८३, आइतबार

लायन्स क्लब काठमाडौंको नयाँ कार्यसमिति गठन

  • १७ असार २०७९, शुक्रबार
Image

काठमाडौं- लायन्स क्लब काठमाडौंले नरेश खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। लायन इयर २०२२/२३ का लागि खड्काको नेतृत्वमा १७ सदस्यीय समिति गठन गरिएको हो।

सो अवसरमा क्लबका निवर्तमान अध्यक्ष श्याम बहादुर श्रेष्ठले बधाइ तथा शुभकामना दिए। त्यस्तै नयाँ कार्यसमितिका अध्यक्ष खड्काले आगामी वर्षका लागि क्लबको निती तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

कार्यक्रममा क्लबका सदस्यहरू तथा आँखा अस्पतालका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर