८ कार्तिक २०८३, शनिबार

कांग्रेसको चुनावी प्रतिवेदन : स्थानीय तह निर्वाचनको मतपरिणाम सन्तोषजनक (पूर्णपाठसहित)

  • २६ जेठ २०७९, बिहिबार
Image

काठमाडौं- निर्वाचन अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले बिहीबार प्रतिवेदन बुझाएको छ। कांग्रेस नेता प्रदीप पौडेलको संयोजकत्वमा गठित समितिले पार्टीका उपसभापति एवम् केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खडकालाई प्रतिवेदन बुझाएका हो।

उक्त प्रतिवेदनमा भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा सन्तोषजनक परिणाम आएको कांग्रेसको निष्कर्ष छ। कतिपय वडामा कांग्रेसको क्रियाशील सदस्य संख्या जति पनि मत नआएकोले सदस्यता नवीकरण र नयाँ वितरणमा ध्यान दिन पनि प्रतिवेदनमा सुझाइएको छ। चुनावमा कांग्रेसको नारा लोकप्रिय नभएको भन्दै सुधार गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ।

" target="_blank">


प्रतिक्रिया

सम्बन्धित खवर