८ कार्तिक २०८३, शनिबार

व्यासमा कांग्रेस उम्मेदवार वैकुण्ठको अग्रता कायमै

  • ८ जेठ २०७९, आइतबार
Image

काठमाडौं । तनहुँको व्यास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठ न्यौपानेले अग्रता कायमै राखेका छन्।

उनले अहिलेसम्म १० हजार तीन सय ६५ मत ल्याएका छन्।

उहाँ स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले न्यौपानेलाई पछ्याइरहेका छन्। जोशीले दश हजार ३० मत ल्याएका छन्। जोशी नेकपा एमालेको समर्थनमा मेयर उठेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर