८ कार्तिक २०८३, शनिबार

स्थापितभन्दा ५०५८ मतले अगाडि बालेन

  • ३ जेठ २०७९, मङ्गलबार
Image

काठमाडौँ । महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले १०८९९ मत ल्याएका छन्। 

पछिल्लो विवरणअनुसार दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ५८४१ मत ल्याएका छन्।

तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ५११४ मत पाएकी छन्।

अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मतगणना भइरहेको छ।

यी सबै वडामा बालेनले सबैभन्दा धेरै मत पाइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर