काठमाडौं । कलैया उपमहानगरपालिकाको मेयर उपमेयरमा एमालेले अग्रता लिएको छ।
एमालेका मेयर उम्मेदवार विनोद प्रसाद साहले एक हज़ार पाँच सय ३०मत ल्याएका छन् भने उपमेयर उमेदवार रौसन प्रविनले एक हज़ार एक सय ३९
उनीहरूका निकटतम प्रतिद्वन्दी सत्ता गठबन्धनका उम्मेदवार छन्। गठबन्धन तर्फबाट कांग्रेसका मेयर उम्मेदवार राजेश राय यादवले नौ सय ६ मत ल्याएका छन् भने जसपाका उपमेयर उम्मेदवार प्रमोद प्रसाद गुप्ताले एक हजार २३ मत प्राप्त गरेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation