८ कार्तिक २०८३, शनिबार

महालक्ष्मीमा गठबन्धन तोड्दै माओवादी केन्द्र, जानकारी दिन आजै पत्रकार सम्मेलन

  • १६ वैशाख २०७९, शुक्रबार
Image

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ललितपुरको महालक्ष्मी नगरपालिकामा गठबन्धन तोड्ने भएको छ ।

माओवादी केन्द्रले गठबन्धन तोड्ने निर्णय पत्रकार सम्मेलन मार्फत जानकारी दिन लागेको हो ।

महालक्ष्मी नगरपालिकामा मेयर र उपमेयर नेपाली काँग्रेस र समाजवादीले बाँडेर लिएपछि यहाँ माओवादी केन्द्र गठबन्धनप्रति रुष्ट छ ।

प्रतिक्रिया

सम्बन्धित खवर