८ कार्तिक २०८३, शनिबार

घर बोलाएर प्रचण्डले के भने पूर्वस्थायी समिति सदस्यहरूलाई ?

  • २ वैशाख २०७९, शुक्रबार
Image

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पूर्व स्थायी समिति बैठकमा  सबै पार्टी पङ्क्तिलाई एकतावद्ध बनाएर चुनावमा केन्द्रीत हुन निर्देशन दिएका छन्।

आझ विहान आफ्नै निवास खुमलटारमा बसेको बैठकमा प्रचण्डले सत्ता गठबन्धनको चुनावी तालमेलका विषयमा नेताहरूलाई ब्रिफिङ गरेका गरे। पूर्व स्थायी समिति सदस्य गणेश साहले बैठकमा प्रचण्डले स्थानीय चुनावमा सत्ता गठबन्धनमा भएको तालमेलका विषयमा बिफ्रिङ गरेको जानकारी दिए।

'सबै पार्टी पङ्क्तिलाई एकतावद्ध भएर चुनावमा केन्द्रीत गर्ने भन्ने छ', साहले भने,'परिणाम देखिनेगरी चुनावमा केन्द्रीय हुने भनिएको छ।' यदी सत्ता गठबन्धन भित्र चुनावी तालमेल नभए एमालेसँग नगर्न निर्देशन पनि दिनुभयो।' उनले बैठकमा नवप्रवेशीलाई पार्टीमा व्यवस्थति गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर