८ कार्तिक २०८३, शनिबार

निर्वाचन आयोगप्रति एमालेको यस्तो छ असहमति

  • २६ चैत २०७८, शनिबार
Image

काठमाडौं- नेकपा एमालेले निर्वाचन आयोगका पछिल्ला निर्णय र भूमिकामाथि प्रश्न उठाउँदै ६ बुँदे असहमति पत्र बुझाएको छ।

आज महासचिव शंकर पोखरेल नेतृत्वमा पुगेको एमालेको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो। पोखरेलसहित कानुन विभाग प्रमुख रमेश बडाल र निर्वाचन विभाग प्रमुख विष्णु रिमालसहितका नेताहरु पुगेर प्रमुख आयुक्त दिनेश थपलियालाई बुझाइएको ध्यानाकर्षण पत्रमा एमालेले आयोगको भूमिकाका कारण यही मंगलबार भएको छलफल कार्यक्रम पनि तनावपूर्ण भएको उल्लेख छ। 

यस्तो छ ध्यानाकर्षण पत्र





प्रतिक्रिया

सम्बन्धित खवर