२०८० फागुन २१ सोमबार
काठमाडौं-माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सोमबार नेपाली
कांग्रेससँग गरेको गठबन्धन तोड्दै नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका छन् ।
सोमबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री
प्रचण्डले ‘माओवादी जमेको पोखरी
जसरी बस्ने होइन,
गडगडाउने
नदी जस्तो हो भनेका छन् ।’उनले यसलाई नयाँ उथलपुथल भएको बताएका छन्।
गठबन्धन परिर्वतन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल
प्रचण्डले निरन्तरतामा क्रम भंगता भएको पनि बताए। माओवादी निरन्तरतामा रमाएर बस्न
नसक्ने भएकाले निरन्तरतामा क्रम भंग गरेको उनको भनाइ छ। घेरा हालेर सिध्याउने
कोशिश भएपनि त्यसलाई तोड्दै आएको भन्दै प्रधानमन्त्री प्रचण्डले म नर्मदासम्म
देशमा उथलपुथल भइराख्छ उनले भने,।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation