८ कार्तिक २०८३, शनिबार

मिटरब्याज पीडितहरूको आन्दोलनमा प्रहरीको अवरोध

  • ११ फागुन २०८०, शुक्रबार
Image

काठमाडौं - मिटरब्याज पीडितहरूको आन्दोलनमा प्रहरीले अवरोध गरेको छ ।

पुनः न्याय खोज्दै काठमाडौं आएका मिटरब्याज पीडितहरू आन्दोलनमा भृकुटीमण्डपबाट सिंहदरबार तर्फ जान लागेका उनीहरूलाई भृकुटीमण्डप अघि नै प्रहरीले रोकेको हो । पीडितहरू नारा र प्लेकार्डसहित सिंहदरबार तर्फ जादै थिए।

अहिले उनीहरू प्रहरीले रोकेकै स्थानमा नारा लगाइरहेका छन् । सि‌‌हदरबार जान नपाएपछि मिटरब्याजपीडितहरु सडकमै सुतेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर