२३ वैशाख २०८१, आइतबार

करेन्ट लागेर महोत्तरीमा एक जनाको मृत्यु

  • ११ फागुन २०७९, बिहिबार
Image

महोत्तरी- गौशाला नगरपालिका-१ ईटाटारस्थित नेपाल पल्ब एण्ड ईण्डस्ट्रीज प्रालीमा पेन्ट गर्ने ४५ वर्षीय अर्जुन रामको करेन्ट लागेर मृत्यु भएको छ।

भारत घर बताउने रामको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। 

करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र हुँदै प्रादेशिक अस्पताल जनकपुर धनुषामा थप उपचारको क्रममा मृत्यु भएको हो। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर