काठमाडौं- धादिङको खनियाबास गाउँपालिका–३ मा सोमबार ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ।
दुर्घटनामा सोही ठाउँका १० वर्षीय रोहित तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
अक्थलीबाट नुवाकोटको त्रिशुलीतर्फ जाँदै गरेको बा ३ ख ३३६० नम्बरको आइचर ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation