८ कार्तिक २०८३, शनिबार

पोखरीमा डुबेर २६ वर्षीय युवतीको ज्यान गयो

  • १८ पुष २०७९, सोमबार
Image

इलाम- इलाममा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक युवतीको ज्यान गएको छ। ज्यान जानेमा इलाम नगरपालिका–१, साखेजुँङ बस्ने २६ वर्षीया हिमान्सी दाहाल रहेको प्रहरीले जनाएको छ।

घर नजिकैको पोखरीमा पौडी खेल्न जाने क्रममा डुबेर घाइते भएकी उनको इलाम अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर