काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरुको सूची तय गरेको छ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २९ महिला र ३ पुरुष गरी ३२ जनाको नाम निर्वाचन आयोगमा पठाउनका लागि सूची तयार गरेको हो।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकबाट उनीहरुको नाममा सहमति जुटाइएको छ। निर्वाचन आयोगले दलहरूलाई शनिबार अपरान्ह ४ बजेसम्म प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फका सांसदको सूची क्लस्टर मिलाएर पठाउन निर्देशन दिएको छ ।
कांग्रेसले सामानुपातिक सांसदमा छनोट गरेको नाम
आदिवासी जनजातितर्फ
१. सरस्वती बजिमय
२. लिलादेवी बोखिम
३. सीता कुमारी राना
४. सुशीला थिङ
५. सपना राजभण्डारी
६. माया राई
७. कुसुम थापामगर
८. मनोरमा सेरचन
खस आर्यतर्फ
१. अम्बिका बस्नेत
२. सरिता प्रसाईं
३. आरजु राणा देउवा
४. ईश्वरी न्यौपाने
५. प्रतिमा गौतम
६. मञ्जु खाँण
७. रमा कोइराला पौडेल
८. कान्तिका सेजुवाल
९. मैना रावल कार्की
मधेसीतर्फ
१. नागिना यादव
२. मुक्ता कुमारी यादव
३. चन्दा चौधरी
४. संगिता मण्डल
५. निनुकुमारी कर्ण
दलिततर्फ
१. शान्ति विक
२. रुपा विक
३. सीता मिजार
४. आशा विक
थारुतर्फ
१. कल्पना चौधरी
२. विना कुमारी थनेत
मुस्लिमतर्फ
१. जावेदा खातुन जागा
पुरुष
१. जीवन परियार
२. विमलेन्द्र निधि
३. प्रकाशशरण महत
© Lok Kalam . Designed and Developed by Goldenmud Creation