८ कार्तिक २०८३, शनिबार

बाग्लुङ-१ बाट जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी विजयी

  • ७ मंसिर २०७९, बुधबार
Image

बाग्लुङ- बाग्लुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन्। केसीले नेकपा एमालेका सूर्यप्रसाद पाठकलाई २ हजार ६२६ मतान्तरले पराजित गरेका हुन्।

केसीले २१ हजार ४५१ मत ल्याएका छन् भने एमालेका पाठकले १८ हजार ८२५ मत पाएका छन् । यहाँबाट ०७४ मा पाठक निर्वाचित भएका थिए । यसपटक बाग्लुङ १ मा ५४ हजार ७११ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर