८ कार्तिक २०८३, शनिबार

शीतल निवासमा देउसीभैलो कार्यक्रमको आयोजना

  • ७ कार्तिक २०७९, सोमबार
Image

काठमाडौं- राष्ट्रपति कार्यालय शीतल निवासमा देउसीभैलो कार्यक्रमको आयोजना गरिएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा तिहार पर्व - २०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम आयोजना गरिएको हो

कार्यक्रममा तिहारसम्बन्धी विशेष गीत, स‌ंगित र नृत्य प्रस्तुत गरिएको थियो। राष्ट्रपति भण्डारीले सम्पूर्ण प्रस्तुति अवलोकन गरेकी थिइन्। राष्ट्रपति कार्यालयमा प्रत्येक वर्ष तिहार पर्व मनाउने गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर