१९ वैशाख २०८१, बुधबार

निजामती कर्मचारी युनियनको आठौं राष्ट्रिय सम्मेलनमा पूर्व पदाधिकारी सम्मानित (तस्बिरहरू)

  • २१ फागुन २०७८, शनिबार
Image

काठमाडाैं- नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको आठौं राष्ट्रिय सम्मेलनको अवसरमा युनियनका पूर्व अध्यक्ष पदाधिकारी, कर्मचारीलाई सम्मान गरिएको छ। आज आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मान प्रदान गरेका हुन् ।  



प्रतिक्रिया

सम्बन्धित खवर