८ कार्तिक २०८३, शनिबार

बढ्यो सुनको भाउ, चाँदीको घट्यो

  • १५ असार २०७९, बुधबार
Image

काठमाडौं - नेपाली बजारमा बुधबार सुनको भाउमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ ९७ हजार ३ सय रुपैयाँमा पुगेको छ। 

बुधबार चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२४० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर