१७ वैशाख २०८१, सोमबार

श्रीमती हत्यारा कोइराला फेरी पक्राउ

  • १३ जेठ २०७९, शुक्रबार
Image

लोक कलम सम्वाददाता,

काठमाडौँ, १३ जेठ । 

सशस्त्र प्रहरीका (पूर्व डीआईजी) रञ्जन कोइराला पक्राउ गरेका छन् ।  श्रीमती हत्याको अभियोगमा जन्मकैदको सजय काटिरहेका कोइराला सर्वोच्च अदालतले कैद कटाएपछि ८ साउन २०७७ मा छुटेका थिए ।

तर सर्वोच्चको बृहत पूर्ण इजलासले फैसला उल्टाउँदै बिहीबार मात्र जन्मकैदकै सजाय हुने फैसला सुनाएको थियो ।

अदालतको आदेश आएको भोलिपल्ट कोइराला पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी बसन्तबहादुर कुँवरले कोइराला पक्राउ परेको पुष्टि गरे ।


प्रतिक्रिया

सम्बन्धित खवर