८ कार्तिक २०८३, शनिबार

कामनपा २५ मा ‘क्लिन स्विप’ वडाध्यक्षमा नेका का डंगोल विजयी

  • ८ जेठ २०७९, आइतबार
Image

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नम्वर २५ मा नेपाली कांग्रेस (नेका) का तर्फबाट वडाध्यक्षको उम्मेदवार रहेका राजेश डंगोलको प्यानलले क्लिन स्विप गरेको छ।

३० बैसाखमा भएको स्थानिय निकायको निर्वाचनमा यस वडामा नेपाल कम्युनिष्ट पार्टी(समाजवादी) को तर्फ बाट बाबुराजा मर्हजन र एमालेका राजेश श्रेष्ठले उम्मेदवारी दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर