८ कार्तिक २०८३, शनिबार

धनुषाधामको मेयर र उपमेयरमा कांग्रेस विजयी

  • ५ जेठ २०७९, बिहिबार
Image

जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेसका बालेश्वर मण्डल ४ हजार ७१८ मत ल्याएर मेयरमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका योगकुमार यादवले ४ हजार १७९ मत ल्याए ।

उपमेयरमा कांग्रेसकै विद्यादेवी भुजेल निर्वाचित भइन् । उनी ४ हजार ७५८ मत ल्याएर निर्वाचित भएकी हुन् । नेकपा एमालेकी शान्तिदेवी सुडीनले ३ हजार ९३३ मत प्राप्त गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर