८ कार्तिक २०८३, शनिबार

काठमाडौंमा बालेनले २० हजार कटाउँदा केशवको १० हजार मात्रै

  • ५ जेठ २०७९, बिहिबार
Image

काठमाडौं- काठमाडौं महानगरपालिको मेयरका लागि स्वतन्त्र उमेदवारी दिएका बालेन शाहले २० हजार मत कटाएका छन्। 

बिहीबार बिहानसम्म ५२ हजार ५१० मतगणना हुँदा बालेनले २० हजार २६ मत पाएका छन्। 

यस्तै उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले १० हजार ६३८ र कांग्रेसकी सिर्जना सिंहले ९ हजार ५५६ मत पाएकी छन्।

उपमेयरमा नेकपा एमाले उम्मेदवार सुनिता डंगोलले १९ हजार ९५६ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्‍वर श्रेष्ठले ६ हजार ३१६ मत प्राप्त गरेका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर