८ कार्तिक २०८३, शनिबार

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा माओवादी विजयी

  • २ जेठ २०७९, सोमबार
Image

काठमाडौँ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रका उम्मेदवार राजन लिम्बु २६६० मतसहित विजयी भएका हुन्। 

लिम्बुका प्रतिस्पर्धी नेकपा एमालेका सरोज लिम्बुले २३१२ मत ल्याएका छन् भने जसपाबाट अधयक्षका प्रत्यासी मंजिता लिम्बुले १५० मत प्राप्त गरेकी छन्। 

त्यस्तै, उपाध्यक्षमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

कांग्रेस उम्मेदवार रबिन साम्रा लिम्बु २३५८ मतसहित निर्वाचित भएका छन्।  उनका प्रतिस्पर्धी नेकपा एमालेकी शान्तिमाया लिम्बुले २२१२ मत ल्याएकी छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर