९ कार्तिक २०८३, आइतबार

काठमाडौं महानगर : बालेन फराकिलो मतान्तरले अगाडि, कसले कति पाए ?

  • ३ जेठ २०७९, मङ्गलबार
Image



काठमाडौं- महानगरपालिकाको मेयर पदमा स्वतन्त्र तर्फका उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो अपडेटअनुसार बालेनले ३ हजार ८३४ मत ल्याएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १ हजार ९९६ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर १ हजार ८३८ छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १ हजार ८०२ मत ल्याएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर