१८ मंसिर २०७९, आइतबार

रौतहट–४ बाट कांग्रेसका तिमलसेना विजयी

  • ८ मंसिर २०७९, बिहिबार
Image

काठमाडौं- रौतहट क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सेना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

सत्ता गठबन्धनका साझा उम्मेदवार उनले नेकपा एमालेका उद्धवप्रसाद रेग्मीलाई १० हजार ५५५ मतान्तरले पराजित गरे। रेग्मीलाई जनता समाजवादी पार्टीले सघाएको थियो।

२०७४ सालको निर्वाचनम पनि यस क्षेत्रबाट तिमल्सेना नै निर्वाचित भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर