काठमाडौं- नेकपा (एकीकृत समाजवादी) कञ्चनपुर जिल्ला उपाध्यक्ष रवीन्द्र कुँवर नेकपा एमालेमा फर्किएका छन्। उपाध्यक्ष बनेका कुँवर आइतबार पुनः एमालेमा फर्किएका हुन्।
एमाले विभाजनपछि उनी एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष बनेका थिए। कुँवरलाई नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गरे।
भट्टले आफ्नै निवासमा आयोजित कार्यक्रममा कुँवरलाई एमालेमा स्वागत गरेका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation