८ कार्तिक २०८३, शनिबार

माननीय छिरिङ दोर्जे लामाको पहलमा ढलान कार्य हुदै

  • २२ चैत २०७८, मङ्गलबार
Image

काठमाडौ। 

बागमती प्रदेशसभा सदस्य माननीय छिरिङ दोर्जे लामाको पहलमा प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम अन्तरगत  का.म.पा वडा नं.६को सहकार्यमा सरस्वतीनगर स्थिती भित्री बाटोको ढलान कार्य सम्पन्न हुदैछ। प्रदेश सरकारको सहयोगले वडाको विकासमा टेवा पुगेको वडा अध्यक्ष दिपेन्द्र लामाले बताए। माननीय लामाको पहलमा काठमाडौँ ३ (क)मा अन्य विभिन्न बिकास निर्माण एबम सामाजिक कार्यहरु सकृय रुपमा हुदै आएका छन्।    




प्रतिक्रिया

सम्बन्धित खवर