९ कार्तिक २०८३, आइतबार

नेपाल र भारतबीच हस्ताक्षर भएका चारवटा सम्झौतामा के-के हुन् ?

  • २० चैत २०७८, आइतबार
Image

काठमाडौं - नेपाल र भारतबीच चारवटा सम्झौतामा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा शनिबार भारतीय प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा दुई देशको प्रतिनिधिमण्डलबीचको छलफलपछि चारवटा सम्झौतामा हस्ताक्षर भएको हो।

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता त्यसपछि नेपाल र भारतबीच अन्तरराष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। 

प्रतिक्रिया

सम्बन्धित खवर