८ कार्तिक २०८३, शनिबार

५ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी

  • १६ फागुन २०७८, सोमबार
Image

एजेन्सी- युक्रेनको रक्षा मन्त्रालयले आफ्नो देशको सेनाले हालसम्म ५ हजार रुसी सैनिक मारेको दाबी गरेको छ। युक्रेनी अधिकारीले सामाजिक सञ्जालमार्फत पछिल्लो चार दिनको लडाइँमा ५ हजार ३ सय रुसी सैनिकलाई मारेको जानकारी दिएका हुन् ।
यद्यपि, बीबीसी युक्रेनले यो दाबीको स्वतन्त्र रुपमा पुष्टि गर्न नसकेको बताएको छ । तर बेलायतको रक्षा मन्त्रालयलाई विश्वास गर्ने हो भने सुरुवाती लडाइँमा रुसलाई भारी क्षति भएको छ। यसअघि रुसी रक्षा मन्त्रालयले आफ्नो सेनामाथि भारी क्षति पुगेको स्वीकार गरेको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित खवर