भ्रातृसंस्थाको यो अवस्था हुनुले कांग्रेसको नर्सरी मरेको देखिन्छ। यस्तो अवस्थामा शेखर र गगनबीच नै भागबण्डाको लडाइँ हुनु भनेको लाज पनि लजाएको अवस्था हो।...