२०८० फागुन १९ शनिबार
काठमाडौँ- त्रिदेशीय टी-२० शृंखलाअन्तर्गतको खेलमा फाइनल
प्रवेश सम्भावना कायम राख्न नेपाललाई आज जित्नैपर्ने दबाब छ। आजको हारले नेपालको
सम्भावना सकिनेछ । आजको खेलमा ओपनर
अनिलकुमार शाहको स्थान कुशल भुर्तेलले पुनरागमन गरेका छन् ।
अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान
रोहितकुमार पौडेलले टस हारेका हुन् । टस जितेसँगै नेदरल्यान्ड्सले सुरुवाती
ब्याटिङ गर्ने भएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation