८ कार्तिक २०८३, शनिबार

पाल्पामा जिप दुर्घटनामा परी ८ जनाको मृत्यु

  • १० फागुन २०८०, बिहिबार
Image

काठमाडौं -पाल्पामा जिप दुर्घटनामा परी  आठ जनाको मृत्यु भएको छ। जिल्लाको तिनाउ गाउँपालिका–६, मस्याङको चिदिसमा  जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु  भएको  जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रहरीका अनुसार सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु१ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बिच भागमा मंगलबार दुर्घटनामा परेको हो । प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुको उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए । मृतक र घाइतेको पहिचान नखुलेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर