६ जेठ २०८१, आइतबार

घाँस काटन गएका छोरा फर्किएनन घर, बाटो कुर्दै बुढी आमा

  • २४ माघ २०८०, बुधबार
Image

काठमाडौं- गत माघ १७  गते विहान करिव ८ बजे  हातमा हँसिया र नाम्लो बोकी  घाँस  काटन गएका पर्वत, जिल्ला कुश्मा नगरपालिका वडा नम्बर १३ खौला लाकुरी वकादिका ४५ बर्षिय एक बहादुर क्षेत्री लापता छन् 

 

 हराएका एक बहादुर घर नफर्किए पछी यति बेला उनको खोजीकार्य भइरहेको छ। एक बहादुरका एक छोरा दुई छोरी छन्।   

 

उनकी ७५ बर्षिया बुढी आमा छोरा यताबाट आउछकी उताबाट आउछ भनेर बाटो कुरिरहेकी छीन उनीले भनिन छोरा हरायो वनजंगल खोलानाला वरिपरी सबैतिर खोजि सक्यौ कहिँ भेटाएनौ

 

 हराएका एक बहादुराकी श्रीमती लोक कुमारी क्षेत्रीले पनि श्रीमान खोज्न हारगुहार गरिरहेकी छिन। उनले भनिन श्रीमान घर नफर्किएको यतिकादिन भयो, घरमा बुढी आमा छोराछोरी रोहिरहेका छन्। उनीले श्रीमान कतै भटिए खबर गरिदिन आग्रह पनि गरेकी छिन।      

प्रतिक्रिया

सम्बन्धित खवर