१० असार २०८१, आइतबार

लोककलम डटकमको फेसबुक पेज ह्याक, रिकभरको प्रयास जारी

  • १ जेठ २०८१, मङ्गलबार
Image

काठमाडौं- टाइमवाइज् मिडिया नेटवर्कद्वारा सञ्‍चालित लोककलम डटकमको फेसबुक पेज ह्याक भएको छ। लोककलमको फेसबुक पेज ह्याक भएर अश्‍लिल सामग्रीहरु पोष्ट भइरहेकोमा प्राविधिक टिमले यसलाई रिकभर गर्ने प्रयास गरिरहेको छ। 

लोककलमको फेसबुक पेजमा शेयर भएका सामग्रीहरु शेयर तथा लाइक नगर्न पनि अनुरोध गर्दछौं। 

सम्पादक।

प्रतिक्रिया

सम्बन्धित खवर