९ कार्तिक २०८३, आइतबार

जाडोमा विपन्न परिवारलाई न्यानो ब्लाङ्केट सहयोग

  • २९ पुष २०७९, शुक्रबार
Image

रोल्पा-चाईना फाउन्डेशनको सहयोगमा, समृद्द रोल्पा फाउन्डेशन द्वारा "न्यानो कपडा बितरण कार्यक्रम" आयोजना गरिएअको छ। रोल्पाबाट प्रतिनिधि सभा सदस्य एबं पुर्व मन्त्री बर्षमान पुन "अनन्त" बाट रोल्पाको होलेरीमा सहयोग वितरण गरिएको हो ।


यस कार्यक्रम अन्तर्गत रुन्टीगढी गाउपालिकाका ९ वटा वडाका ५७५ बिपन्न घरपरिवारलाई ब्लाङ्केट र ९ वटै वडाका वडास्तरिय युवा क्लबहरुलाई खेलकुद सामग्री सहयोग हस्तान्तरण गरिएको थियो।



उक्त कार्यक्रमका नेता  पुन "अनन्त" र समृद्द रोल्पा फाउन्डेशनका अध्यक्ष तथा पुर्व सभामुख ओनसरी घर्तीको पहल भएको स्वकीय सचिव जीवन रोक्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर