९ कार्तिक २०८३, आइतबार

गौंथली बचत तथा ऋण सहकारीद्वारा रक्तदान कार्यक्रम सम्पन्‍न

  • १४ असोज २०८०, आइतबार
Image

काठमाडौं- गौँथली बचत तथा ऋण सहकारी संस्था लिमिटेड मैतीदेवी ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। 

गौँथली बचत तथा ऋण सहकारी संस्था लिमिटेड मैतीदेवी र लाइन्स कल्ब अफ ग्लोबल युथको आयोजनामा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो। 

सामाजिक उत्तरदायित्व बहन अन्तर्गत डेङु बढेको र गर्मी मौसममा रगतको माग बढी हुने भएकाले रगतको अभाव हुन नदिन गरिएको सानो प्रयास रहेको प्रमुख कार्यकारी सञ्चालक चेतन न्यौपानेले जानकारी दिए।

मैतिदेवि सेतोपुल स्थित गरिएको रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका थिए।



प्रतिक्रिया

सम्बन्धित खवर