१७ मंसिर २०७९, शनिबार

कांग्रेसका आधिकारिक उम्मेदवारलाई पराजित गर्दै अमरेश सिंह निर्वाचित

  • ८ मंसिर २०७९, बिहिबार
Image

सर्लाही- सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवार अमरेश सिंह निर्वाचित भएका छन्। उनी १६६८४ मतका निर्वाचित भएका हुन्।

सत्ता गठबन्धनबाट कांग्रेका आधिकारिक उम्मेदवार नागेन्द्रकुमार साहलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन्। साहले १५३०३ मत पाए। 

कांग्रेस नेता सिंहलाई पार्टीले चुनाव हुनुभन्दा केही दिनअगाडि मात्र कारबाही गरेको थियो। त्यसपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर