८ कार्तिक २०८३, शनिबार

एमालेले बोलायो सचिवालय बैठक

  • १८ जेठ २०८०, बिहिबार
Image

काठमाडौं- नेकपा एमालेले सचिवालय बैठक डाकेको छ। एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबार बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको हो।

बैठकमा समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने उनले बताएका छन्। बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ। यसअघि गत वैशाख २८ देखि ३० गतेसम्म एमालेको केन्द्रीय समितिको बैठक बसेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर